२९ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्री कार्यालयमै जेनजीबीच झडप

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा झडप भएको छ ।

आज सरकार र जेनजीबीच लिखित सम्झौता सकिएपछि जेनजीबीच एकापसमा झडप भएको हो । प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै च्याठ्ठिएकी थिइन् ।

संविधान पुनलेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता नै च्यातेर फालेका छन् ।