६ श्रावण २०८३, बुधबार

काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई एक सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँले १९।१ ओभरमा एक सय ११ रन बनाएको हो ।