२६ असार २०८३, शुक्रबार

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदै

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदैछ ।

जेनजी आन्दोलनको जगमा सरकार गठन भएको तीन महिनापछि सरकारले जेनजी प्रतिनिधिसँग औपचारिक सम्झौता गर्न लागेको हो ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित सगरमाथा हलमा जेन(जी प्रतिनिधिसँग सरकारको औपचारिक सम्झौता हुने छ ।

जेन-जी मुभमेन्ट अलायन्स, सुधन गुरुङ समूहको द काउन्सिल अफ जेन-जी र रक्षा बम नेतृत्वको जेन-जी फ्रन्टसँग सरकारले सम्झौता गर्न लागिएको हो ।