३१ जेष्ठ २०८३, आइतबार

टस जितेर लुम्बिनीविरूद्व ब्याटिङ गर्दै काठमाडौं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।