१३ असार २०८३, शनिबार

एसीसी मेन्स यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले युएईमा हुने एसीसी मेन्स यू–१९ एसिया कपका लागि टोली घोषणा गरेको छ । अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा नीरज कुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ साहिल पटेल र दयानन्त मण्डल छन् । यस्तै नश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री पनि टोलीमा समावेश भएका छन् ।