काठमाडौं । राजेन्द्र पौडेल नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा सहसचिव पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
पौडेल हाल अख्तियार दुरुपयोग अनुसन्धानको प्रवक्ताको जिम्मेवारीमा छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया