२२ असार २०८३, सोमबार

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकिएको सञ्चारमन्त्री जनदीश खरेलले जानकारी दिएका हुन् ।

उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।