२२ असार २०८३, सोमबार

अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले घिमिरेलाई सफाइ दिएको हो ।

गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेपछि सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका थिए ।