३० आश्विन २०८३, शुक्रबार

संसद पुनर्स्थापनाको माग राख्दै काँग्रेस पनि सर्वोच्चमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्व नेपाली काँग्रेस पनि सर्वोच्च अदालत गएको छ ।

संसद पुनर्स्थापनाको माग राख्दै विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट दर्ता भने सोमबार मात्रै हुनेछ ।

यसअघि शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्ता लगत्तै काँग्रेस पनि सर्वोच्चमा गएको हो । नेकपा (एमाले)ले दायर गरेको रिट यसअघि नै दर्ता भएर सुनुवाई जारी छ ।