८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्कीसँग भेटवार्ताका लागि पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारमा पुगेकी थिइन् । भेटवार्तामा कार्की र भण्डारीबीच समसामयिक साथै निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटवार्ताअघि भण्डारीले जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका सिंहदरबारका संरचनाको अवलोकन गरेकी थिइन् ।