३ श्रावण २०८३, आइतबार

गोवाको नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

नाइटक्लबमा एक्कासी आगलागी हुँदा पर्यटकसहित २५ जनाको मृत्यु भएको हो । आगलागीमा परेर ६ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

थप विवरण आउँन बाँकी छ ।