१८ असार २०८३, बिहिबार

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली र देउवाबीच महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो भेटवार्ता भएको हो ।

दुवै नेताबीच आगामी निर्वाचनबारे छलफल भएको बताइएको छ ।