२३ जेष्ठ २०८३, शनिबार

एमालेको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान(तस्विरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यका विशेष प्रदेश कमिटीले वृहत रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार पार्टी कार्यालयको प्राङ्गण च्यासलमा वृहत रक्तदान कार्यक्रम गरेको हो ।