१२ श्रावण २०८३, मंगलबार

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार रंगशाला (फोटो फिचर)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको च्याम्पियनसिपका लागि रंगशाला व्यवस्थित बनाइएको छ । भोलि(मंसिर १९)देखि पुष ५ गतेसम्म प्रतियोगिता हुनेछ ।