काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने भएका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट उपमहासचिवमा उठ्ने घोषणा गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया