१० श्रावण २०८३, आइतबार

२२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् –याली निकालियो (तस्विरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् –याली निकालिएको छ । –यालीको समुद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष विरेन्द्र प्रजापति लगायतले गरेका थिए । –यालीमा विभिन्न गुठी खलः पुचहरूको सहभागीता रहेको छ ।