मोरङ । मोरङको उर्लाबारी–९ स्थित आम्बारीमा किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखाले चासोक पर्वको अवसरमा पाँच दिने मेलाको आयोजना गरेको छ । मेलामा जातीय पोशाकमा महिला, पुरुष एवम् बालबालिकाहरु सहभागी छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया