२५ जेष्ठ २०८३, सोमबार

उज्यालो नेपाल पार्टीको घोषणा पत्रमा के छ ? (पूर्णपाठसहित)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा सार्वजनिक गरेको छ, जसमा शासकीय स्वरूप परिवर्तनको प्रस्ताव गरेको हो ।

यस्तै, पार्टीले आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचारमुक्त समाज बनाउने लक्ष्य लिएको छ ।

पूर्णपाठ–