१५ असार २०८३, सोमबार

फाफ डु प्लेसिस १२ रनमा आउट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विराटनगर किंग्सका प्रारम्भिक ब्याटर फाफ डु प्लेसिस १२ रन बनाएर आउट भएका छन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा डु प्लेसिस अभिषक गौतमको बलमा निरोसन डिकोवेल्लाको हातबाट क्याच आउट भएका हुन् ।

उनी तेस्रो ओभरको अन्तिम बलमा क्याच आउट भए । उनले नौ बल खेले। जसमा दुई चौका प्रहार गरे । एनपीएलमा उनको यो पहिलो खेल हो । विराटनगरका लागि एनपीएल खेल्न उनी दुई दिनअिघ मात्रै नेपाल आइपुगेका थिए ।