१३ असार २०८३, शनिबार

माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन्।

उनले आज प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा बुझाएको हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायतले नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा जोडिएका छन् ।