३२ असार २०८३, बिहिबार

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा (तस्वीरहरू)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदैछ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा सुरु भएको छ । उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्दैछन् । पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका समर्थकहरुको बाक्लो उपस्थिति छ ।

बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।

तस्वीरहरू–