३१ असार २०८३, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

उनलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

भक्तपुरको नलिन्चोक हेलिप्याडमा भ्रष्टाचार गरेको प्रकरणमा अख्तियारले उनलाई पक्राउ गरेको छ।