८ कार्तिक २०८३, आइतबार

सभापतिमा उठ्ने गगन थापाको घोषणा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

आगामी पुस २६ देखि २८ गतेसम्म हुने महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।