२१ असार २०८३, आइतबार

राजीनामा दिँदै मधेशका मुख्यमन्त्री यादव

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनले आज बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र संसदबाट विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिन लागेका हुन् । आज बिहानका लागि बोलाइएको प्रदेशसभा बैठक सारेर २ बजेका लागि बोलाइएको छ ।