१३ असार २०८३, शनिबार

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : ह्वीलचेयरमा पनि सपना (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हामीले समाजका ती चेहराहरूलाई नजिकबाट हेर्‍यौँ, जो हरेक दिन चुनौतीका बीच पनि जीवनसँग जुधिरहेका छन् । कोही ह्वीलचेयरमा बसेर सडकको धुलोसँग साथी बनेका छन्, त कोही जीविकोपार्जनको गरिबी र अवसरको अभावले सडकमै माग्दै बाँच्न बाध्य छन् । यी तस्वीरहरू केवल तिनको कठिनाइ मात्र होइन, हाम्रो समाजले अझै पनि बुझ्न र बदलिन बाँकी वास्तविकताको कथाहरू हुन् । अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सम्मान, पहुँच र आत्मनिर्भर जीवनका लागि हामी सबैको सामूहिक प्रतिवद्धता आवश्यक छ ।