२९ आश्विन २०८३, बिहिबार

एनपीएल : जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो सिजन अन्तर्गत जारी खेलमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

आज चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जित दर्ता गरेको हो ।