१३ असार २०८३, शनिबार

च्यासलस्थित एमाले मुख्यालयको भवनमा रंगरोगन (तस्विरहरु)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसलगत्तै बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित एमाले मुख्यालय भवनले नयाँ रुप पाएको छ । कार्यालयमा रंगरोगन एवम मेन्टिनेन्स गरिएपछि कार्यालयको नियमित काममा सहज बन्दै गएको छ ।