१ श्रावण २०८३, शुक्रबार

बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति लगिदैँ (फोटो फिचर)

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।

शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ ।