१५ असार २०८३, सोमबार

नेपालमा आजदेखि हिउँदयाम सुरु

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा आज देखि हिउँदयाम सुरु भएको छ । मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम भनिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो चिसो मौसमको समय हो । यो अवधिमा हिमपात, शीतलहर र हिउँदे वर्षा हुने महाशाखाले जनाएको छ ।

करिब तीन महिनाको हिउँद अवधिमा वार्षिक कुल वर्षाको चार प्रतिशत हाराहारीमा पानी पर्ने गर्छ ।