५ श्रावण २०८३, मंगलबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १४१ औं बैठक आज बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।