१ असार २०८३, सोमबार

६२ वर्षमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गरे दोस्रो विवाह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । अष्ट्रेलियाका प्रधानमन्त्री ६२ वर्षीय एन्थोनी अल्बानिजले ४६ वर्षीया पार्टनर जोडी हेडेनसँग विवाह गरेका छन्।

अष्ट्रेलियाको १२४ वर्षे इतिहासमा प्रधानमन्त्री पदमै रहँदै विवाह गर्ने पहिलो नेता बनेर उनले नयाँ कीर्तिमान पनि बनाएका हुन् । अल्बानिज र हेडेनले २०२० मा भेटेका थिए र २०२४ फेब्रुअरीमा इन्गेजमेन्ट गरेका थिए।

यो अल्बानिजको दोस्रो विवाह हो। पहिलो वैवाहिक सम्बन्ध १९ वर्षपछि अन्त्य भएको थियो।