३ श्रावण २०८३, आइतबार

आगामी निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थपिए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १४ मंसिर । आगामी निर्वाचनका लागि १६८ वटा मतदानस्थल थपिएका छन् ।

आज निर्वाचन आयोगले १६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको हो।

आयोगले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज पनि गरेको छ । १६८ नयाँ थपिएसँगै देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको हो।