३ श्रावण २०८३, आइतबार

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक (तस्वीरहरूसहित)

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमम अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्हलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

तस्वीरहरू–