३२ असार २०८३, बिहिबार

पोखरामाथि लुम्बिनीको जित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित हासिल गरेको छ ।

शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो ।