१४ असार २०८३, आइतबार

ललितपुरको गोदावरीबाट देखिएको हिमालहरु (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १३ मंसिर । ललितपुरको गोदावरीबाट देखिने हिमालहरुमा गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, दोर्जे लाक्पा हिमाल, फुरुंग/फुरे हिमाल देख्न सकिन्छ । काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरुमा बिहानको समय गणेश हिम श्रृंखलामा पहिलो घाम पर्दा दृश्यहरु अत्यन्तै आकर्षक देखिन्छन् ।

तस्वीरहरु : सक्षम घिमिरे