२८ असार २०८३, आइतबार

अध्यक्ष ओलीको पक्षमा खुले सातजना पदाधिकारी

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का साताजना पदाधिकारी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेका छन् ।

उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेका हुन् ।

उनीहरू आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष बन्नुपर्ने अडानका साथ ओली पक्षमा खुलेका हुन् ।