काठमाडौं, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेश सभा सदस्य कञ्चन विच्छालाई कारबाही गरेको छ ।
केन्द्रको निर्देशन अटेरी गर्दै मधेश प्रदेशको मन्त्री बनेकी बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया