काठमाडौं, ११ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ।
नेतात्रयबीच सभापति देउवाको निवासमा भेटवार्ता भएको हो ।
गगन थापा पक्षले पार्टीको विशेष महाधिवेशनको अडान कायमै राखेपछि काँग्रेसभित्रको विवाद चुलिएको छ ।








प्रतिक्रिया