१ श्रावण २०८३, शुक्रबार

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।

डीआईजी सरुवामा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।