१३ असार २०८३, शनिबार

सधैं चर्चामा बन्चरे डाँडा (तस्वीरहरू)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्पका रूपमा निर्माण गरिएको धादिङको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट अत्याधुनिक रुपमा विस्तार गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिका–३ मा पर्ने आधुनिक स्यानिटरी ल्यान्डफिल्ड साइटमा स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन् । व्यवस्थापकीय कमजोरीका कारण यो डांडा सँधै चर्चामा छ ।

तस्वीरहरू–