काठमाडौं, १० मंसिर । काँग्रेस केन्द्रीय समिति बैठक फेरि सरेको छ ।
आन्तरिक विवादका कारण बैठक बस्न नसकेको हो । भोलि मंसिर ११ गतेका लागि तय भएको बैठक सरेर पर्सी दिउँसो २ बजेका लागि तोकिएको छ ।
कांग्रेसमा गगन थापा पक्ष विशेष महाधिवशेनको पक्षमा छ भने संस्थापन पक्ष तत्काल महाधिवेशन गर्न नहुने पक्षमा रहँदा विवाद चुलिएको हो ।








प्रतिक्रिया