२५ असार २०८३, बिहिबार

प्रधानमन्त्रीको सचिवालयका १४ जनाको जागिर गयो !

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर ।प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयका १४ जनाको जागिर गएको छ ।

प्रधानमन्त्री कार्कीले सचिवालयका कर्मचारी तथा विज्ञ समूह घटाउने निर्णय गरेकी हुन् । जेनजी युवाहरूको मागअनुसार सचिवालय कटौती गरिएको जनाइएको छ ।

सचिवालयमा यसअघि २० जना रहेकामा अब जम्मा ६ जना मात्रै रहनेछन् । सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।