काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग अन्तरगरको आजको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई पराजिट गरेको छ ।
चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १२६ रनमा समेटियो ।
अपराजित रहँदै आएको विराटनगरको यो पहिलो हार हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया