१३ कार्तिक २०८३, शुक्रबार

जसपा बागमतीका अध्यक्ष जय गोले एमालेमा प्रवेश

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा)बागमती प्रदेश समितिका अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा गोलेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायत नेताहरू सहभागी थिए ।