८ कार्तिक २०८३, आइतबार

संसद पुनर्स्थापनाको माग गर्दै एमालेले दायर गरेको रिट दर्ता, मंसिर १७ गते पेशी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

एमालेले हिजो (मंगलबार) रिट दायर गरेकोमा आज दर्ता भएको हो ।

रिटको पेसी यही मंसिर १७ गतेका लागि तोकिएको छ ।