२१ जेष्ठ २०८३, बिहिबार

कुलमानको उज्यालो नेपाल र खगेन्द्रको हाम्रो नेपाल पार्टीले एउटै चिह्नबाट निर्वाचन लड्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।

दुई दलबीच आगामी फागुन २१ गतेका लागि तय निर्वाचनमा एकै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको हो ।

सहमति बमोजिम बिजुलीको चिम चुनाव चिह्नबाट निर्वाचनमा जान निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।