२१ असार २०८३, आइतबार

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इंल्यान्डसँग भिड्ने (तालिकासहित)

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपालले फेब्रुअरी ८ मा हुने आफ्नो पहिलो खेलमा इंल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘सी’मा रहेको नेपालले इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ।

यस्तो छ खेल तालिका–