काठमाडौं, ९ मंसिर । जेनजी अगुवा मिराज ढुंगानासहितका जेनजीलाई प्रहरीले लखेटेको छ ।
सिंहदरबार छिर्न खोजेका उनीहरूलाई प्रहरीले लखेटेको हो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि उनीहरूलाई लखेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि हिजो मिराज ढुंगानाको नेतृत्वमा आएका जेनजीले सिंहदरबारमा प्रवेश नपाएको भन्दै गेटमै मागपत्र टाँसेका थिए ।









प्रतिक्रिया