३ श्रावण २०८३, आइतबार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा रिट दायर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले रिट दायर गरेको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको एमालेले दावी गर्दै आएको छ ।