३१ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दै एमाले

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय निर्वाचनका लागि भोलि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने समयसीमा रहेकामा एमालेले आज दर्ता गर्न लागेको हो ।

यसअघि एमालेले संसद पुनर्स्थापनाको माग राख्दै निर्वाचनमा नजाने संकेत गर्दैै आएको थियो ।